TagaroNews
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिको संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ ।

उजुरीकर्तापछि आजै गरिएको सुनुवाइपछि समितिले सर्वसम्मतिले श्रेष्ठको नाम अनुमोदन गरेको हो ।

समितिको सिफारिस पुगेसँगै राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीशको शपथ खुवाइएपछि श्रेष्ठले सर्वोच्च अदालतमा पद बहाली गर्नेछन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update