TagaroNews
नेपाल प्रहरीका ६४ बरिष्ठ सई इन्सपेक्टरमा बढुवा सिफारिस (सूची सहित) 

काठमाडौं - नेपाल प्रहरीका ६४ जना बरिष्ठ सई इन्सपेक्टर पदमा बढुवा सिफारिसमा परेका छन् ।

प्रहरी प्रधान कार्यालय नक्शालले साउन ६ गतेको निर्णय अनुसारको बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो ।

पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ, दोस्रो नम्बरमा लोकराज पाठक, तेस्रो नम्बरमा किरण घिमिरे बढुवा सिफारिसमा परेका छन् ।

सूचीको पूर्ण विवरण–


 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update