
काठमाडौं- सरकारले सामाजिक सुरक्षा भत्ताअन्तर्गतको वृद्ध भत्तालाई निरन्तरता दिएको छ ।
सोमबार संसद्मा २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशरण महतले यसअघि दिँदै आएको मासिक चार हजार रुपैयाँलाई निरन्तरता दिइने बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:४१
प्रतिक्रिया दिनुहोस्