TagaroNews
जग्गाको कित्ताकाट फुकुवा गर्ने घोषणा

काठमाडौं- सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए।

घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update