TagaroNews
गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने

काठमाडौं- आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीलाई प्रवर्द्धन गर्न सम्भाव्यता अध्ययन गर्ने बताएका हुन् ।

यसअघि गाँजा खेती खुला गर्नुपर्ने विषयमा संसद्मै उठ्दै आएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update