TagaroNews
सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्‍मा आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा मितव्ययिता अपनाइने बताएका हुन् । 

सरकारले सवारी साधन खरिद नगर्ने, फर्निसिङ खरिद नगर्ने पनि अर्थमन्त्री महतले बताए । त्यस्तै नेपाल सरकारले अनिवार्य प्रतिनिधित्व गर्नेबाहेकका वैदेशिक भ्रमण पनि रोकिने अर्थमन्त्री महतले बताए ।
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update