TagaroNews
सबै नेता चोर हुन्, कसैलाई देशको माया छैन: मेयर बालेन

काठमाडौं- काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सबै नेता चोर भएको टिप्पणी गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर साहले नयाँ पुरा सबै नेताहरू चोर भएको उल्लेख गरेका हुन् । 

उनले देशको माया कसैलाई पनि नभएको बताएका छन् । मेयर साहले लेखेका छन्, 'नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन ।'

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update