
काठमाडौं- यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।
यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्सान झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।
योसँगै नेपाल पाकिस्तानमा हुने एसिया कपको छनोट भएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० ११:५१
प्रतिक्रिया दिनुहोस्