TagaroNews
राइनासमा नयाँ यातायात भाडादर लागु: कहाँ पुग्दा कति भाडा ?

लमजुङ- पुर्बी लमजुङ स्थित राइनास नगरपालिकाले आफ्नो पालिका भित्र चल्ने यातायातहरुको नयाँ भाडादर निर्धारण गरेको छ । नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरि बुधबारबाट लागु हुने गरी यातायात भाडादर निर्धारण गरेको हो ।

पालिकाले कालोपत्रे र कच्ची सडकमा गुड्ने बस, म्याजिक र अटोको छुट्टाछुट्टै भाडादर कायम गरि सूचना मार्फत सार्वजनिक गरेको छ ।

यस्तो छ पालिकाले निर्धारण गरेको भाडादर :-

343195824_501878598681918_6254239079932391059_n1682506944.jpg

343168998_541256454841242_4484847509683362426_n1682507081.jpg

पालिकाले भाडादर सम्बन्धि गुनासो भए पालिकामा वा प्रहरीमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update