TagaroNews
नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षा तालिका सार्वजनिक

काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले वर्ष २०८० का लागि नाम दर्ता (लाइसेन्स) परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार पहिलो परीक्षा असार २३, दोस्रो मंसिर ९ र तेस्रो परीक्षा चैत ३ गते हुने भएको छ ।

काउन्सिलले स्पेसलिस्ट नर्सको लाइसेन्सका लागि भने यही वर्षदेखि लिखित परीक्षा लिने निर्णय गरेको छ ।

हेर्नुहोस् तालिका :

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update