
काठमाडौं- नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारी बर्षाका कारण मूलपानी मैदानमा आज बिहान ९ बजे सुरु हुनुपर्ने खेल हुन नसककेपछि साउदीसँग अंक बाडेर नेपाल समुह एवाट सेमिफाइनलमा प्रवेश गरेको हो ।
भारी वर्षासँगै बिहान ८:३० मा हुनु पर्ने टस १२ बजेसम्म पनि हुन नकसे पछि खेल रद्ध गरेर नेपाल र साउदी अरबले एक/एक अंक बाँडेका हुन् । आजको यो निर्णयसँगै तीन खेलबाट नेपालले पाँच अंक पुर्याएको छ भने २ अंकसहित साउदी अरब चौथो स्थानमा छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १४:०५
प्रतिक्रिया दिनुहोस्